भारत-जहाँ केटीहरूले केवल १५० रुपैयाँमा आफ्नो शरीर लिलामी गर्छन्। दुनियामा कयौं अजीब रीती रिवाज अहिले पनि छ।

यो तस्बिर हेर्नुस् ।



एक हिन्दी वेबसाईटको उक्त समाचारका अनुसार भारत पश्चिम बंगालको सोनागाची यो सबै एशियामा भरिमा रेडलाइट जगह भनेर चिनिन्छ।



यहाँ वर्षमा सयौं विदेशी पर्यटक यहाँ भ्रमण गर्छन् किनकि यो एशियाको सबैभन्दा ठूलो व्यापारिक केन्द्र मानिन्छ। जहाँ करिब ११ हजार वेश्याहरू शरीर व्यापारमा संलग्न छन्। यो सम्पूर्ण क्षेत्र बस्तीमा परिणत भएको छ जहाँ १२ हजार केटीहरू यौन व्यापारमा संलग्न छन्।



यहाँ केटीहरूले आफ्नी आमालाई हेरेर आफै बेच्न सिक्छन्। केही जबरजस्ती गरिन्छ, कोही मानिसहरूलाई अपहरण गरी ल्याइन्छन्। तर आज पनि यसको सुधारको लागि कुनै काम गरिएको छैन र यहाँको दलदलमा फसेका छ्न हजारौं केटीहरू।


कुनै समय राजा महाराजाभोको मनोरञ्जन र नृत्य कलाको शहर थियो, तर कुन श्रापले यो सोनागाचीलाई घेरामा हालेको छ कि आज यो एशियाको सबैभन्दा ठूलो कुख्यात ग्यालरी हो।