रामपुर-विविध सम्भावना रहेको र भौगोलिक हिसाबले ठुलो

नगरपालिका हो पाल्पा रामपुर नगरपालिका।

पुर्बी पाल्पामा अवस्थित रामपुर नगरपालिका

सदावहार निर्मल, स्वच्छ एवं धार्मिक हिसावले पवित्र काली नदीको तटमा रहेको छ रामपुर । परापूर्व कालमा नुन, उन र सुनको व्यापारको पैदल मार्ग बनेको रामपुर अहिलेको औद्योगिक तथा व्यापारीक केन्द्रको सम्भाव्य क्षेत्रको रुपमा रहेको छ ।


रामपुर नगरपालिकाको यो एउटा दृश्य हेर्नुस्


पाल्पा रामपुरको यो दृश्य
पाल्पा रामपुर नगरपालिका

राजधानी काठमाडौं देखि पाल्पा रामपुर सडक

जिल्ला पाल्पा सदरमुकाम तानसेन देखि ६५ किलोमीटर पुर्बमा

रामपुर नगरपालिका नेपालको राजधानी काठमाडौं देखि पक्कि

सडक हुंदै करिब (२५०) कि.मी. दुरीमा पर्दा छ।

रामपुर नगरपालिका देखि नजीक पर्ने गाउँपालिकाहरु

पूर्वमा वकामलाङ्ग, पश्चिममा हेक्लाङ्ग, सिलुवा, विरकोट उत्तरमा

काली नदी पारी स्याङ्गजाको चापाकोट नगरपालिका,तनहुको

घिरिंग गाउपालिका र दक्षिणमा पाल्पा जिल्लाको निस्दी गाउँ

पालिका सिमानामा रहेका छन् ।

रामपुर नगरपालिका जनसंख्या तथा घर धुरी संख्या कति ?रामपुर नगरपालिकाको(२०६८)को जनगणना अनुसार


(१).कुलजन संख्या = ३५,३९६ (35396)

(२).महिलाको संख्या = १९,९५८ (19958)

(३).पुरुषको संख्या = १५,४३८ (15438)


रामपुर नगरपालिकामा रहेको छ।


यो पनि पढ्नुस।-: हालैको ताजा खबर पढ्न यहाँ थिच्नु होस् ।


पाल्पा रामपुरको तला पोखरीको बारेमा छोटकरी स..

पोखराको फेवा तलालाई झल्काउने तला पोखरा पाल्पा रामपुरमा रहेको छ। वरिपरि तला अनि तलाको बीचमा मन्दिर अबस्थित छ। यहाँ यस तलाले पोखराको फेवा तलाको झल्को दिने भएकोले यहाँ दैनिक सयौं मानिसहरु घुम्न आउने गर्दा छ।उक्त तला पोखरीको सायदमा अतिनै सुन्दर फुल बारी पनि रहेको छ।


⚫️पाल्पा रामपुर अर्थाव रामपुर नगरपालिका पाल्पा

रामपुर नगरपालिका वातावरणीय र खोज अनुसन्धानका हिसावले पनि महत्वपूर्ण रहेको छ ।


यो पनि हेर्नुस्-: हाम्रो मुख्य गृह पोस्टमा जान यहाँ थिच्नु होस् ।