रुपन्देही-तिलोत्तमा नगरपालिका १० कान्छी बजारमा ५ जनाको ह’त्या भएको छ ।
स्थानीय हाम्रो समाचार दाताका अनुसार कान्छी बजारको मैनहवा स्थित भैँसी फार्ममा काम गर्ने ५ जनाको ह’त्या भएको हो।
त्यहाँ स्थानीय वासिन्दा कृष्ण पुनको भैँसी फार्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फार्ममा काम गर्ने ५ जना अन्य कामदारको ह’त्या गरी फ’रार भएको थापाले जानकारी दिए ।
घटनामा अहिलेसम्म मृतकको पचिय खुल्न नसकेको हाम्रो समाचार क्रमिले बताए ।
गोठमा काम गर्ने ५ जनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा छ।अहिले बिहान विभत्स दृश्य देखेपछि मंगलापुर प्रहरी चौकीलाई खबर गरिएको र प्रहरी घटनास्थल आउँदै छ स्थानीयले भने । घटनाको विस्तृत पुरा विवरण आउन क्रम बाँकी छ । Looding ....
0 टिप्पणियाँ