अहिलेको समय पूरा दुनियाँ कोरोना जस्तो खतरनाक वायरसको कारणले गर्दा घर भित्र बस्न बाध्य छ्न।यतिखेर social नेट्वोर्क कम्पनी फेस्बुका आफ्नो प्रयोग कर्ता युजर्सहरुलाई फरकफरक  नयाँ किसिमको फिचर्स उपलब्ध गरैरहेको छ। त्यस्तै WhatsApp युजर्सहरुले पनि WhatsApp मा नयाँ फिचर्स देख्न  पैराखेको छ्न।

खासमा,यी WhatsApp र Facebook Massenger मा एक खतरनाक वाइरस आएको छ। यश वायरस को कारणले तपाईलाई ठुलो नुकसान हुन सक्छ।यो वायरस एक किसिमको साइबर हमला हो।

Facebook messenger and whatsapp news


हैकर्स इस मालवेयर को मदतले WhatsApp अनि Facebook Messenger यूजर्स को फोनमा रहेको फोटो, मैसेज को (Data)डेटा चोरी गरिरहेको छ। यहाँ बताएका छनकी data )Cisco Talos को शोधकर्ताले चोरी गरि रहेको छ्न। 


शोधकर्ताले नै भनेको छ कि WolfRAT वास्तवमा  DenDroid का नया वेरिएंट हो जो कि एक मोबाइल रिमोट एक्सेस ट्रोजन हो। यहा ट्रोजन Google Play Store मा फ्लैश अपडेटको माध्यमबाट  फोनमा Install हुन्छ। यश पछि यूजर को फोन को रिमोट कंट्रोलनि लिन सक्द छ। हलैमा अहिलेसम्म यहाँ सामने आएको छैनकी यश मैलवेयर को माध्यमबाट कति जना युजर्सको Targeet बनाएको छ।
तल केहि हाम्रो मुख्य खबरहरु पढ्नुहोस।


रिपोर्ट को अनुसार, WolfRAT मैलवेयर को WhatsApp Messaging को स्क्रीन रिकॉर्ड रिकॉर्डिंग गरिएको देखिएको छ।यस मैकवेयरले हालैमा थाईलैडको युजर्सको निसाना बनाएको बताएका छ्न।

रिपोर्ट म यहाँ भनिएको छ कि यस मैलवेयरको Wolf रिसर्च नामको कम्पनीले तयार गरेको हो।जो जासुसी बल मैलवेरस बनाउनको लागि बुझ्न् सक्दा छ्न।यहाँ  मैलवेयर फोनको नेटवर्क बाट पनि डाटा चोरी गर्न  सक्षम छ्न।

व्हाट्सएप वा फेसबुक मेसेन्जर प्रयोग गर्दा तपाईं पनि होशियार हुनुपर्छ, अन्यथा यो उत्तम हुनेछ,नत्र समस्याहरू बढ्न सक्दछन्।

तपाईलाई थाहा छ मानिसको दिमाग कतिमा कति GB को Memory हुन्छ? भनेर थाहा छैन भने तल link मा पुरा जानकारी पाउनु हुनेछ।
मानिसको दिमाग कति GB को हुन्छ।अर्थब एउटा मनिषमा उसको सोच्ने शक्ति कति हुन्छ? अब पुरा जानकारी पाउन यहाँ थिच्नु होस।

तपाईहरुलाई मेरो जानकारी पोस्ट कस्तो लाग्यो सुझाव सल्लाह कमेन्ट् box मा गर्न नभुल्नु होला।तपाईंहरुको एउटा सल्लाहले मलाई अगाडी बढान प्रेरित मिल्ने छ। यदि म सग जोडीन चाहनु हुन्छ भने मेरो फेस्बुका अकाउन्ट् मो-ङोलिएन सन्जिप राना मगर मा Add गर्न सक्नु हुनेछ।
मेरो यो पोस्ट अनि वेबसाईटमा visit गर्नु भएकोमा तपाईंलाई धेरै भन्दा धेरै धन्यवाद छ।