नायिका राउतको यस टिप्पणी पछि अहिले सामाजिक सञ्जाल फेसबुकमा उनको खुब विरोध भई रहेको छ ।
नेपालले नयाँ नक्शा सार्वजनिक गरेसँगै अहिले आफ्नो देशका भूभागहरु अब फिर्ता ल्याउनु पर्छ भन्ने आवाजहरु धेरै उठिरहेका छन्। यता सामाजिक संजालमा अभिनेत्री वर्षा राउतको एक अभिव्यक्तिको चौतर्फी विरोध सुरु भएको छ। सञ्जालमा उनले नेपाल अनि भारत सीमाको विषयमा अनावश्यक विवाद सिर्जना गरेको भन्दै एउटा भिडियो संजालमा सार्वजनिक गरेकी छिन्।
दुई देशका पत्रकारहरु मिलेर दुई देशबीचमा फाटो ल्याउने काम गरिरहेको बताएकी छिन्। उनले मेरो भारती साथीहरुसँग मैले कसरी फेस गर्ने, भारतीय साथीहरुले म सँग कसरी फेस गर्ने भइरहेको छ,राउतले भनेकी छिन्।
मनिषा कोइराला बलिउडकी स्टार अभिनेत्री सामाजिक सञ्जालमा सीमाको विषयमा सम्बेदनशील रहेको केही समर्थक बताउदै छन्। उनको अभिव्यक्तिपछि देश बाँकी रहे मित्रता अगाडी बढाउदै जाउला भनेर कतिपयले टिप्पणी सामाजिक संजालबाट गरेका छन्।
वास्तवमा उनी जस्तो एउटा जिम्मेवारी कलाकारबाट यस किसिमको प्रतिक्रिया अपेक्षा नगरेको समेत बताएका छन्। यो सगै उनको नेपाली फ्यानहरु Ghatane हो कि। तपाईलाई वर्षा राउतको देश प्रति गरेको यसकिसिमाको प्रतिक्रिया कस्तो लाग्यो कमेन्ट् गर्न नभुल्नु होला।
4 टिप्पणियाँ
जवाब देंहटाएंनेपाल कि नालाएक चेली बरसाराउत हुन।इन्को सिनेमा नहेरौ।
Thhuka yasko bibek... buddhi..sadak chhap ho kya ho
जवाब देंहटाएं🤔
जवाब देंहटाएं😴😴😴
जवाब देंहटाएं