गैलेक्सी A31 स्मार्टफोन 4 जून को भारतमा लॉन्च हुँदै छ। आईएनएस की एक रिपोर्ट को अनुसार कम्पनी यस फोन को मुल्य इन्डियन 23 हजार रुपैयाँको आपसाप बढिरहेका छ्न। फोनमा 48 मेगापिक्सलको क्वॉड रियर कैमरा अनि 5000mAh को बैटरी दिएको छ।
Samsung Galaxy A31 भारतमा 4 जून को लॉन्च हुनेछ। भारतको फोन ग्लोबल मार्केटमा यो साल मार्चमा लॉन्च गरेको थियोे। आईएएनएस को रिपोर्ट मा गैलेक्सी A सीरीज को यस नयाँ फोन को मुल्यको बारेमा पनि भनिएको छ। रिपोर्ट को बिश्वास गर्ने हो भने गैलेक्सी को मुल्य भारत मा 23 हजार रुपैयाँकोआसपास रहेकोे छ।
यो तलको पनि पढ्नु होस्।
गैलेक्सी A31 को लॉन्च data को कन्फर्म गर्नुको साथै कम्पनीले यश फोनलागि एक इडेडिकेटेड माइक्रो वेबसाइट को पनि लाइव गरिदिएको छ। यस वेबसाइट मा कम्पनीले 'Notify Me' बटन पनि उपलब्ध गराएको छ। यूजर्स फोन को लॉन्च सग जोडिएको जानकारिको पाउनको लागि यसमा रजिस्टर गर्न सक्ने छ्न।
गैलेक्सी A31 को स्पेसिफिकेशन्स
फोनमा एचडी+ रेजॉलूशन को साथमा 6.4 इंच को Super AMOLED डिस्प्ले दिएको छ । यहाँ डिस्प्ले सैमसंगको इनफिनिटी-U डिजाइन अनि फिंगरप्रिंट सेंसर को साथ आउँदा छ । ग्लोबल मार्केटमा सैमसंग नै यश फोन को 4जीबी+64जीबी, 6जीबी+64बी अनि 6जीबी+128जीबी ऑप्शन मा पेश गरिएको छ। भारतमा यश फोनको कति मुल्य कतिमा आउँदा छ यसको बारेमा अहिलेसम्म केही जानकारी बाहिर आएको छैन।नेपालमा पनि यो फोन छिटै आउने छ।
0 टिप्पणियाँ