पनौती र बनेपामा ८० वर्ष यताकै ठुलो वर्षा र बाढी आएको छ ।  भीषण बर्ष र बाढीले १०० रोपनीमा लगाएको खेती र जमीन ध्वस्त पारेको जानकारीमा अएको छ ।



त्यससँगै बर्षा अनि बादीले तीन वात पुल बगाएको छ भने करोडौंको नोक्सान पुर्याएको बताएका छ्न। धेरै नागरिक हरु बादीमा फसेको छ्न भने उद्दारको लागि त्यहाँका प्रहरी प्रसासन अनि स्थानीय लागि रहेको खबर प्राप्त भएको छ।


सबैभन्दा ठुलो बर्षा र बाढी
(ठुलो बर्षा अनि बाढीको यो दृश्य )


उद्दारको लागि राती भएकाले हेलिकप्टर जानमा कठिनाई भएको बताएका छ्न। बाढीमा फसेकाको जीवन रक्षामा स्थानीय प्रशासन र स्थानीय लागिरहेको बताएका छ्न। त्यहाँको पुरा विवरण आएको छैन।

बिहीबार दिउँसो देशको पूर्वी तथा मध्य पहाडी भूभागको केही स्थानका साथै पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा हावा,हुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ्न । बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव ३ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ३ डिग्री सेल्सियस रहेकोे  विवरण महाशाखाको जानकारी दिएको छ ।

 देश तथा बिदेशमाको ताजा खबर पढन अनि हेर्न निरन्तर हामिसग जोडि रहनु होला।notification Allow गर्नु होला।