तपाईंले गणितको धेरै जादू हेर्नु भएको र सिक्नु भएको हुनुपर्दछ, तर कसैको उमेरलाई मोबाइल नम्बरको साथ बताउन यो साँच्चिकै अनौंठो जादू हो। यो गणित जादू पनि धेरै रमाईलो, एकदम सजिलो छ। कसैको उमेर थाहा पाउन यसलाई प्रयोग गर्नुहोस्। किनकि प्राय जसो केटी आफ्नो उमेर बताउन आउँदैन र उसको उमेर सोध्नु अनौठो हुन्छ, तर अब यस जादु चालको माध्यमबाट तपाईले उसको उमेर एकदम सजीलो र रमाईलोसँग पत्ता लगाउनु सक्नु हुन्छ।









नमस्कार साथिहरु म हुँ सन्जिप राना मगर।
तपाईंलाई यो पोस्टमा स्वागत छ।आजको पोस्टको शीर्षक "मोबाइल नम्बरको साथमा कसैको उमेर पत्ता लगाउनुहोस् जादू ट्रिक्सबाट" भन्ने देखिसक्नु भयो होला।



त्यसो भए हामी यो जादू हेरौं र यो सिकौं:

यो जादू देखाउनु अघि तपाईले यो भन्नु पर्छ जुन म तपाईको उमेर तपाईको मोबाईल नम्बरबाट मात्र बताउन सक्छु र सब भन्दा महत्वपूर्ण कुरा यो हो कि तपाईले मलाई फोन नम्बर पनि भन्नुपर्दैन, अब तपाईले तल दिएको चरणहरु अनुसार आफ्नो फोन क्यालकुलेटर प्रयोग गर्नुपर्ने हुन्छ।

१). सबैभन्दा पहिला तपाईंको मोबाइल नंबर को अन्तिम अंक लेख्नुस।

२). अब उसको २ ले गुणा गर्नुस्।

३). अब उसमा ५ जोडनुस।

४). अब उसको ५० ले गुणा गर्नुस्।

५). अब उसमा ३९९० जोड़नुस।

६). अब प्राप्त संख्या लाई आफ्नो जन्मवर्षले घटाउनुस। (जस्तै कि 2055 या 2049 पूरे चार अंक )

७). सायद 4 या 5 अंक अयो होला होइन।

८).अब तपाईको काम सकिसक्यो, अब प्राप्त सङ्ख्यालाई २२२२ ले घटाउनु ।प्राप्त नम्बरको अन्तमा दुई अंकहरू उसको उमेर हो र अर्को दुई नम्बरहरू उसको फोन नम्बरको अन्तिम अंक हो।

उदाहरण :- यदि प्राप्त संख्या 2045 छ भने 45 तपाईंको उमेर अनि 20 तपाईंको फोन नंबर को अंतिम अंक हुनेछ ।

९). भएन त अचम्म ।

यदी माथी दिएको तरिका नबुझेमा तल दिएको उदाहरण राम्रोसँग ध्यानाकर्षण गरेर हेर्नू होस।

उदहारण :-

मानौ कि चलो दर्सक को फोन नंबर को अतिम अंक हो, 90

अब 90 लाई 2 ले गुणा गरौं , 90×2 = 180

अब यसमा 5 ले जोडौ , 180+5 = 185

अब यसमा 50 ले गुणान गरौं , 185×50 = 9250

अब यसमा 3990 ले जोडौ , 9250+3990 = 13240

अब यसबाट आफ्नो जन्मको ईयर(वर्ष) घटाउनु , 13240-2005 = 11235


अब तपाईंले प्राप्त अक ले 2222 घटाउनु ,

11235
– 2222
————
= 9013

————-

यसमा लास्ट मा 13 छ, त्यसकारण तपाईंको उमेर हुनेछ 13 साल र पहले 90 छ यो तपाईंको फोन नंबर को अंतिम अंक हुनेछ।


मुख्य पोइन्ट्स:

१).कुनै पनि २ अंकहरू फोन नम्बरको अन्तिम अंकको सट्टा लिन सकिन्छ।

२).कसैलाई जादू देखाउँनु अघि, घटाउको राम्रो अभ्यास गर्नुहोस्।

साथिहरु तपाइँलाई जादू कस्तो लाग्यो, तपाइँ मेरो फेसबुक -(मोङ्लीन सन्जिप राना मगर)वा तल यसको बारेमा टिप्पणी गर्न सक्नुहुन्छ। यदि तपाईं यो लेख राम्रो ठान्नु भएमा आफ्ना साथीहरूसँग सेयर गरिदिनु होला।