कति जना त घरमा आउनलाई Visa Cancel गरेर बसेका अनि ३,४ महीना कोठामै बस्नुपर्ने बाध्यता छ, न त कम्पनीले काम नै दिन्छ न त राम्रो सग खाना।
•के तपाईंलाई online बाट पैसा कामाउन चाहाना छ? 👉️यहाँ थिच्नु होस् ।
•Free मा आफ्नो Website बनाउन 👉️यहाँ थिच्नु होस् ।
अहिलेसम्म नेपाल सरकारले बिदेशमा दुख पाएका हजारौं नेपालीलाई उदार गर्न सकेका छैन। न त पहल नै गरेका।
ज्यान लेवा कोरोना वाइरस Covid १९ ले गर्दा अहिले हवाई सेवाको टिकटको मुल्य पनि जसरी कोरोना वाइरस संक्रमीत संख्या बढेको छ त्यसै गरि हवाई टिकटको मुल्य पनि त्यससँगै बढेको छ।
सुन्नमा आएको छ कि अहिले हवाई सेवाको टिकटको मुल्य बढानुको कारण Social distance मतलब कि पहिले पहिले हामी सवारी साधनमा यात्रा गर्दा खेरिमा कुनै पनि फरक अर्थात Social Distance दुरि बनाउन पर्ने थिएन तर अहिले २ जनाको Sit मा १ जना अनि ३ जनाको sit मा बीचमा खाली छोडेर २ जना मात्र बस्न पाउदछ।
त्यस कारणले गर्दा २ जनाको sit मा एक जना मात्र बस्न मिल्नुको कारण अनि आफु बसेको र एउटा आफू बसेको खाली sit को टिकट काट्नु पर्ने भएकाले अहिले नेपाली हवाई सेवा को मुल्य बढेको देखिन्छ।
कति छ त अहिले "नेपाल हवाई सेवाको" टिकटको मुल्य हेर्नु होस।
१).साउदी अरब (रु७१२९५)
२).मलेसिया रु.६२८३६
३).कतार (रु६५८५७) 🇧🇭
४).दुबई (रु६०४२०) 🇦🇪
५).कुवेत (रु६८८७८)
६).ओमान (रु६१६२८)
७).बहराइन (रु६५८५७)
छुटेका देशहरु तला तालिकामा हेर्नू होस।
कृपया यो पोस्टलाई सामाजिक संजालहरुमा धेरै भन्दा धेरै Share गरेर सबै बिदेशमा रहेका नेपाली सम्म पुरयाउनु होला।
•Online बाट Full Hd फोटो बनाउन👉️यहाँ थिच्नु होस् ।
•Free No Copyright फोटो Downlode गर्न👉️यहाँ थिच्नु होस् ।
•नेपाली तथा खबर हेर्न पढ्न अनि सुन्न👉️यहाँ थिच्नु होस् ।
पोस्ट लेखक - सन्जिप राना मगर Abu Dhabi Ruwais युएई
0 टिप्पणियाँ